आज देशैभरी कोरोनाबाट २१६९ संक्रमित, २२ जनाको मृत्यु

२६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २१६९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५३० पिसीआर र ३८८७ ऐन्टिजेन गरी १०४१७ नमुना परीक्षणमा २१६९ जना संक्रमित थपिएका हुन् । नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ३६ लाख ४१ हजार ३४ वटा नमुना परीक्षणमा ६ लाख … Continue reading आज देशैभरी कोरोनाबाट २१६९ संक्रमित, २२ जनाको मृत्यु