गण्डकी प्रदेशमा थप ६ कोरोना संक्रमितको मृत्यु

२६ असार, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा शनिबार थप ६ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा लमजुङका २, कास्कीका २, वागलुङ र तनहुँका १÷१ जना गरी ६ जनाको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै प्रदेशमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९९४ पुगेको छ । त्यसैगरी प्रदेशमा … Continue reading गण्डकी प्रदेशमा थप ६ कोरोना संक्रमितको मृत्यु