back
CTIZAN AD

गण्डकी प्रदेशमा थप ६ कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ असार २६ शनिवार

933 

shares

२६ असार, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा शनिबार थप ६ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा लमजुङका २, कास्कीका २, वागलुङ र तनहुँका १÷१ जना गरी ६ जनाको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै प्रदेशमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९९४ पुगेको छ ।

त्यसैगरी प्रदेशमा आज मुस्ताङमा ५, म्याग्दीमा २, तनहुँमा ३१, कास्कीमा ४८, स्याङजामा ९ र नवलपरासीपूर्वमा ३० जना गरी १२५ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये ६५ जना महिला र ६० जना पुरुष रहेका छन् ।

आज थपिएका १२५ जनासँगै प्रदेशमा हालसम्म ५८ हजार ७५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ५४ हजार ९७२ जना निको भइसकेका छन् ।

प्रदेशमा हाल २७८८ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २६१३ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।

No photo description available.

गण्डकी प्रदेशमा कोरोनाबाट आज ७ को मृत्यु, २८९ संक्रमित

वि.सं.२०७८ असार २६ शनिवार १९:१५ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...