गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट फेला, थप सतर्कता अपनाउन अनुरोध

२७ असार, पोखरा । गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा नयाँ भेरियन्ट जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएको नमुनामध्ये ५ वटामा नयाँ भेरियन्ट डेल्टा (बि.१.६१७.२) पुष्टि भएको हो । निर्देशनालयका अनुसार कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षीय २ पुरुष तथा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ७०, ३३ … Continue reading गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट फेला, थप सतर्कता अपनाउन अनुरोध