back
CTIZAN AD

गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट फेला, थप सतर्कता अपनाउन अनुरोध

वि.सं.२०७८ असार २७ आइतवार

909 

shares

२७ असार, पोखरा । गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा नयाँ भेरियन्ट जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएको नमुनामध्ये ५ वटामा नयाँ भेरियन्ट डेल्टा (बि.१.६१७.२) पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षीय २ पुरुष तथा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ७०, ३३ र ४० वर्षीया ३ महिला गरी ५ जनामा उक्त नयाँ भेरियन्ट पुष्टि भएको हो ।

‘पहिलो अल्फा भेरियन्टमा भन्दा संक्रमण हुने दर केही बढी भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउनहुनु सम्पूर्ण नागरिकहरुमा जानकारीको लागि अनुरोध छ ।’ निर्देशनालयद्धारा आइतवार जारी विज्ञप्तिमा भनिएको छ ।

No photo description available.

वि.सं.२०७८ असार २७ आइतवार १४:५६ मा प्रकाशित

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...