२७ असार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण महशाखाले परिक्षा केन्द्र सार्वजनिक गरेको छ ।
संस्थानले २०७८ आषाढ/श्रावण महिनामा संचालन हुने स्नातक र स्नातकोत्तर तहको विभिन्न शैक्षिक कार्यक्रमहरुको नियमित तथा पुनः परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हाे ।
वि.सं.२०७८ असार २७ आइतवार १४:५५ मा प्रकाशित































