आज पाउण्ड र युरोको भाउ बढ्यो, डलरको भाउ स्थिर
२८ असार, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (असार २८ गते, जुलाई–१२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ १३ पैसा र विक्रिदर ११९ रुपैयाँ ७३ पैसा रहेको छ । आज डलरको भाउ आइतवारकै मूल्यमा कारोबार … Continue reading आज पाउण्ड र युरोको भाउ बढ्यो, डलरको भाउ स्थिर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed