back
CTIZAN AD

आज पाउण्ड र युरोको भाउ बढ्यो, डलरको भाउ स्थिर

वि.सं.२०७८ असार २८ सोमवार

849 

shares

२८ असार, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (असार २८ गते, जुलाई–१२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ १३ पैसा र विक्रिदर ११९ रुपैयाँ ७३ पैसा रहेको छ । आज डलरको भाउ आइतवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ २५ पैसा र विक्रिदर १४२ रुपैयाँ १८ पैसा रहेको छ । आइतवारको तुलनामा सोमबार पाउण्डको भाउ २२ पैसाले बढेको छ ।
त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ६२ पैसा र विक्रिदर १६६ रुपैयाँ ४५ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ १३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.13 119.73
EUR (European Euro)
1 141.47 142.18
GBP (UK Pound Sterling)
1 165.62 166.45
CHF (Swiss Franc)
1 130.35 131.00
AUD (Australian Dollar)
1 89.18 89.63
CAD (Canadian Dollar)
1 95.75 96.23
SGD (Singapore Dollar)
1 88.17 88.62
JPY (Japanese Yen)
10 10.81 10.87
CNY (Chinese Yuan)
1 18.39 18.48
SAR (Saudi Arabian Riyal)
1 31.76 31.92
QAR (Qatari Riyal)
1 32.71 32.88
THB (Thai Baht)
1 3.66 3.68
AED (UAE Dirham)
1 32.43 32.60
MYR (Malaysian Ringgit)
1 28.43 28.57
KRW (South Korean Won)
100 10.40 10.45
SEK (Swedish Kroner)
1 13.91 13.98
DKK (Danish Kroner)
1 19.03 19.12
HKD (Hong Kong Dollar)
1 15.34 15.41
KWD (Kuwaity Dinar)
1 396.31 398.30
BHD (Bahrain Dinar)
1 315.99 317.58

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ असार २८ सोमवार ०८:०७ मा प्रकाशित

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...