back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ असार २७ आइतवार

945 

shares

२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (असार २७ गते, जुलाई–११) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ १३ पैसा र विक्रिदर ११९ रुपैयाँ ७३ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ २५ पैसा र विक्रिदर १४१ रुपैयाँ ९६ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ३९ पैसा र विक्रिदर १६५ रुपैयाँ २२ पैसा रहेको छ । आज युरो र पाउण्डको भाउ पनि शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for July 11, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.13 119.73
EUR (European Euro)
1 141.25 141.96
GBP (UK Pound Sterling)
1 164.39 165.22
CHF (Swiss Franc)
1 130.27 130.92
AUD (Australian Dollar)
1 88.88 89.32
CAD (Canadian Dollar)
1 95.23 95.71
SGD (Singapore Dollar)
1 88.05 88.50
JPY (Japanese Yen)
10 10.83 10.88
CNY (Chinese Yuan)
1 18.37 18.46
SAR (Saudi Arabian Riyal)
1 31.76 31.92
QAR (Qatari Riyal)
1 32.20 32.36
THB (Thai Baht)
1 3.65 3.67
AED (UAE Dirham)
1 32.43 32.60
MYR (Malaysian Ringgit)
1 28.43 28.57
KRW (South Korean Won)
100 10.39 10.45
SEK (Swedish Kroner)
1 13.87 13.94
DKK (Danish Kroner)
1 19.00 19.09
HKD (Hong Kong Dollar)
1 15.34 15.42
KWD (Kuwaity Dinar)
1 395.68 397.67
BHD (Bahrain Dinar)
1 315.99 317.59

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ असार २७ आइतवार ०८:०९ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...