back
CTIZAN AD

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना , सतर्कता अपनाउन अनुरोध

वि.सं.२०७८ असार २७ आइतवार

729 

shares

२७ असार, काठमाडौं । आज देशका पाँच प्रदेशका केही स्थानमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती , गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राती पनि प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानहरुमा मेघगर्जन\चट्याङ्ग सहित भारी\धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी डडेल्धुरा, गैबडे र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टा भारी वर्षा भएको र थप हुन सक्ने भएकाले सो क्षेत्र भई बहने साना नदिहरुमा आकस्मिक बहाब र भिरालो जमिनमा पहिरो जान सक्ने हुदा दिउसो सम्मै सतर्क रहन पनि जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

वि.सं.२०७८ असार २७ आइतवार ०८:३२ मा प्रकाशित

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

संगीता राई, धरान (सुनसरी) । साँझ पर्न थालेको छ ।...