गण्डकी प्रदेशमा आज कोरोनाबाट थप १ को मृत्यु, २७७ संक्रमित
२८ असार, पोखरा । गण्डकी प्रदेशमा सोमबार थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा नवलपरासी पूर्व कावासोती नगरपालिका ८ का ९३ वर्षीया महिलाको मृत्यु भएको हो । आज थपिएका १ जनासँगै प्रदेशमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या १००२ पुगेको छ । त्यसैगरी प्रदेशमा आज म्याग्दीमा २६, पर्बतमा … Continue reading गण्डकी प्रदेशमा आज कोरोनाबाट थप १ को मृत्यु, २७७ संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed