back
CTIZAN AD

गण्डकी प्रदेशमा आज कोरोनाबाट थप १ को मृत्यु, २७७ संक्रमित

वि.सं.२०७८ असार २८ सोमवार

741 

shares

२८ असार, पोखरा । गण्डकी प्रदेशमा सोमबार थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा नवलपरासी पूर्व कावासोती नगरपालिका ८ का ९३ वर्षीया महिलाको मृत्यु भएको हो । आज थपिएका १ जनासँगै प्रदेशमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या १००२ पुगेको छ ।

त्यसैगरी प्रदेशमा आज म्याग्दीमा २६, पर्बतमा १७, गोरखामा ३१, तनहुँमा २२, कास्कीमा ११२, वागलुङमा १९, स्याङजामा १८ र नवलपरासीपूर्वमा ३२ जना गरी २७७ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १३३ जना महिला र १४४ जना पुरुष रहेका छन् । साथै आज प्रदेशमा ४२६ जना निको भएका छन् ।

आज थपिएका २७७ जनासँगै प्रदेशमा हालसम्म ५९ हजार ४४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ५५ हजार ६९८ जना निको भइसकेका छन् ।

प्रदेशमा हाल २७४१ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २५१६ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा आज ७ जनाको मृत्यु, ४१० जना संक्रमित, आज कुन जिल्लामा कति थपिए त ?

वि.सं.२०७८ असार २८ सोमवार १७:४० मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...