माधव नेपालद्वारा मिशन पुरा भएको भन्दै गठबन्धनमा नरहने संकेत
२८ असार, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरीष्ठ नेता माधवकुमार नेपालले मिशन पुरा भएको भन्दै विपक्षी गठबन्धनमा नरहने संकेत गरेका छन् । विपक्षी गठबन्धनको आज उनकै निवास कोटेश्वरमा बसेको बैठकमा नेता नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उक्त कुराको संकेत गरेका हुन् । नेपाली जनताको लोकतन्त्रप्रतिको … Continue reading माधव नेपालद्वारा मिशन पुरा भएको भन्दै गठबन्धनमा नरहने संकेत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed