back
CTIZAN AD

माधव नेपालद्वारा मिशन पुरा भएको भन्दै गठबन्धनमा नरहने संकेत

वि.सं.२०७८ असार २८ सोमवार

717 

shares

२८ असार, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरीष्ठ नेता माधवकुमार नेपालले मिशन पुरा भएको भन्दै विपक्षी गठबन्धनमा नरहने संकेत गरेका छन् ।

विपक्षी गठबन्धनको आज उनकै निवास कोटेश्वरमा बसेको बैठकमा नेता नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उक्त कुराको संकेत गरेका हुन् ।

नेपाली जनताको लोकतन्त्रप्रतिको निष्ठा र आन्दोलित मनस्थिति एवम् सर्वोच्च अदालतको आजको निर्णयले संसद पुनस्र्थापना भएको भन्दै उनले सो हदसम्म आफू गठबन्धनमा सामेल रहेको स्पष्ट पारेका छन् । माधव निकट एक नेताका अनुसार जब लोकतन्त्र खतरामा हुन्छ, व्यक्तिगत स्वार्थ गौण हुन्छ । जब लोकतन्त्र सुरक्षित हुन्छ, तब स्वच्छ प्रतिस्पर्धा हुन्छ, भन्दै माधवले एमाले भित्रको एकतालाई पनि उत्तिकै ध्यान दिनु पर्ने बताएका छन् ।

वि.सं.२०७८ असार २८ सोमवार १९:५५ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...