देउवाको नियुक्ती संविधानको कुन धाराअनुसार ? शितल निवासको अनोठौ विज्ञप्ती
असार २९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको कुनै धारा नै उल्लेख नगरी नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको पत्रमा देउवाको नियुक्ती संविधानको कुनै धाराअनुसार नभई अदालतको आदेशअनुसार भएको उल्लेख छ । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य … Continue reading देउवाको नियुक्ती संविधानको कुन धाराअनुसार ? शितल निवासको अनोठौ विज्ञप्ती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed