आज देशैभरी थपिए २३९८ कोरोना संक्रमित, १२ जनाको मृत्यु
२९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २३९८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७,०५८ पिसीआर र ३,९५४ ऐन्टिजेन गरी ११,०१२ वटा नमुना परीक्षणमा २३९८ जना संक्रमित थपिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा ८०, ललितपुरमा ९७ जना र काठमाडौंमा ४१० जना गरी उपत्यकामा आज … Continue reading आज देशैभरी थपिए २३९८ कोरोना संक्रमित, १२ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed