गण्डकी प्रदेशमा कोरोनाबाट थप ६ जनाको मृत्यु, ३४४ संक्रमित
२९ असार, पोखरा । गण्डकी प्रदेशमा मंगलवार थप ६ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मंगलवार लमजुङ, तनहुँ, वाग्लुङ, स्याङजा, नवलपरासीपूर्व र म्याग्दीका १÷१ जना गरी ६ जना संक्रमितको मृत्यु भएको हो । मंगलवार थपिएका ६ जनासँग प्रदेशमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या १००८ पुगेको छ । त्यसैगरी प्रदेशमा मंगलवार म्याग्दीमा … Continue reading गण्डकी प्रदेशमा कोरोनाबाट थप ६ जनाको मृत्यु, ३४४ संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed