आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

३० असार, काठमाडौं । बुधवारको  नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (असार ३० गते, जुलाई-१४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ९० पैसा र विक्रिदर ११९ रुपैयाँ ५० पैसा रहेको छ । मंगलवारको तुलनामा डलरको भाउ आज पनि … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?