back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ असार ३० बुधवार

1.1K 

shares

३० असार, काठमाडौं । बुधवारको  नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (असार ३० गते, जुलाई-१४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ९० पैसा र विक्रिदर ११९ रुपैयाँ ५० पैसा रहेको छ । मंगलवारको तुलनामा डलरको भाउ आज पनि केही घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ८० पैसा र विक्रिदर १४१ रुपैयाँ ५१ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ पनि केही पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ७४ पैसा र विक्रिदर १६५ रुपैयाँ ५७ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ पनि केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.90 119.50
EUR (European Euro)
1 140.80 141.51
GBP (UK Pound Sterling)
1 164.74 165.57
CHF (Swiss Franc)
1 129.80 130.45
AUD (Australian Dollar)
1 88.94 89.39
CAD (Canadian Dollar)
1 95.27 95.75
SGD (Singapore Dollar)
1 87.94 88.38
JPY (Japanese Yen)
10 10.78 10.84
CNY (Chinese Yuan)
1 18.38 18.48
SAR (Saudi Arabian Riyal)
1 31.70 31.86
QAR (Qatari Riyal)
1 32.65 32.81
THB (Thai Baht)
1 3.65 3.67
AED (UAE Dirham)
1 32.37 32.53
MYR (Malaysian Ringgit)
1 28.36 28.51
KRW (South Korean Won)
100 10.39 10.45
SEK (Swedish Kroner)
1 13.82 13.89
DKK (Danish Kroner)
1 18.93 19.02
HKD (Hong Kong Dollar)
1 15.31 15.39
KWD (Kuwaity Dinar)
1 395.37 397.37
BHD (Bahrain Dinar)
1 315.38 316.98

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ असार ३० बुधवार ०८:११ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...