back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ असार २९ मंगलवार

873 

shares

२९ असार, काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (असार २९ गते, जुलाई–१३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ०२ पैसा र विक्रिदर ११९ रुपैयाँ ६२ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ केही घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ०७ पैसा र विक्रिदर १४१ रुपैयाँ ७९ पैसा रहेको छ । सोमवारको तुलनामा मंगलवार पाउण्डको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ९६ पैसा र विक्रिदर १६५ रुपैयाँ ७९ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ ६६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for July 13, 2021
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.02 119.62
EUR (European Euro)
1 141.07 141.79
GBP (UK Pound Sterling)
1 164.96 165.79
CHF (Swiss Franc)
1 129.96 130.62
AUD (Australian Dollar)
1 88.82 89.27
CAD (Canadian Dollar)
1 95.28 95.76
SGD (Singapore Dollar)
1 88.06 88.51
JPY (Japanese Yen)
10 10.81 10.86
CNY (Chinese Yuan)
1 18.38 18.47
SAR (Saudi Arabian Riyal)
1 31.73 31.89
QAR (Qatari Riyal)
1 32.68 32.84
THB (Thai Baht)
1 3.64 3.66
AED (UAE Dirham)
1 32.40 32.57
MYR (Malaysian Ringgit)
1 28.40 28.54
KRW (South Korean Won)
100 10.37 10.43
SEK (Swedish Kroner)
1 13.83 13.90
DKK (Danish Kroner)
1 18.97 19.06
HKD (Hong Kong Dollar)
1 15.32 15.40
KWD (Kuwaity Dinar)
1 395.69 397.69
BHD (Bahrain Dinar)
1 315.72 317.31

आज पाउण्ड र युरोको भाउ बढ्यो, डलरको भाउ स्थिर

वि.सं.२०७८ असार २९ मंगलवार ०८:१९ मा प्रकाशित

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी...

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

काठमाडौं। भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो...

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...