‘खाडीका देशमा जाने नेपाली कामदारलाई जोनसन एण्ड जोनसन खोप नै लगाइयोस्’

३० असार, काठमाडौं । नेपालबाट खाडी जाने नेपाली कामदारलाई अमेरिकन सरकारबाट प्राप्त कोभ्याक्स कम्पनीको जोनसन एण्ड जोनसन खोप नै लगाउन माग गरिएको छ । साउदीमा रहेका गैरआवासीय नेपाली अभियन्ता धरम केसीले अमेरिकी सरकारबाट प्राप्त कोरोना भाइरस विरुद्धको जोनसन एण्ड जोनसन खोपलाई खाडीका सबै देशले मान्यता दिएको हुनाले रोजगारीका लागि खाडीमा जान लागेका र विदामा आएर … Continue reading ‘खाडीका देशमा जाने नेपाली कामदारलाई जोनसन एण्ड जोनसन खोप नै लगाइयोस्’