२४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु, २९०४ जना संक्रमित

३० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २९०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८,१०८ पिसीआर र ४९१६ ऐन्टिजेन गरी १३,०२४ वटा नमुना परीक्षणमा २,९०४ जना संक्रमित थपिएका हुन् । मंगलबारको तुलनामा बुधबार संक्रमितको संख्या बढेको देखिन्छ । त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा ६९, ललितपुरमा ६२ … Continue reading २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु, २९०४ जना संक्रमित