ओलीले बोलाए एमाले संसदीय दलको बैठक, माधव पक्षलाई पनि निम्तो
असार ३१, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । उनले शुक्रबार दिउँसो तीन बजेका लागि संसदीय दलको बैठक बोलाएका हुन् । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बोलाइएको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका … Continue reading ओलीले बोलाए एमाले संसदीय दलको बैठक, माधव पक्षलाई पनि निम्तो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed