आज देशैभरी थपिए २६७६ कोरोना संक्रमित, ३३ जनाको मृत्यु
३१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २६७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८,२५६ पिसीआर र ४,५१२ ऐन्टिजेन गरी १२,७६८ वटा नमुना परीक्षणमा २,६७६ जना संक्रमित थपिएका हुन् । बुधवारको तुलनामा बिहीवार संक्रमितको संख्या केही घटेको हो । त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा ८०, ललितपुरमा … Continue reading आज देशैभरी थपिए २६७६ कोरोना संक्रमित, ३३ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed