गण्डकी प्रदेशमा आज ६ कोरोना संक्रमितको मृत्यु, ३६० संक्रमित

३१ असार, काठमाडौं । गण्डकी प्रदेशमा आज कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा आज नवलपरासीपूर्वका ३, स्याङजा, कास्की, र पर्बतका १/१ जना गरी ६ जनाको मृत्यु भएको हो । प्रदेशमा बुधबार मृतकको संख्या शून्य रहेकोमा आज बिहीवार ६ जनाको मृत्यु भएको हो । बिहीवार थपिएका ६ जनासँगै प्रदेशमा … Continue reading गण्डकी प्रदेशमा आज ६ कोरोना संक्रमितको मृत्यु, ३६० संक्रमित