बैठक स्थलबाट बाहिरियो माधव पक्ष, भीम रावल भन्छन् – ओलीजीबाट प्रस्ताव ठाडै अस्वीकार भयो

साउन १, काठमाडौं । नेकपा (एमाले)को बैठक स्थलबाट माधवकुमार नेपाल पक्षीय नेताहरु बाहिरिएका छन् । बैठक रोक्न माग गर्दै बैठक स्थलमा पुगेका उनीहरु प्रस्ताव अस्वीकृत भएसँगै बाहिरिएका हुन् । माधव पक्षले बैठक रोक्न र समझदारी कायम गरेर अघि बढ्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गरेको थियो । तर, अध्यक्ष ओलीले ठाडै अस्वीकार गरेसँगै आफुँहरु … Continue reading बैठक स्थलबाट बाहिरियो माधव पक्ष, भीम रावल भन्छन् – ओलीजीबाट प्रस्ताव ठाडै अस्वीकार भयो