एमालेको स्थायी समिति बैठक, यस्ता छन् बैठकका मुख्य ४ निर्णय

साउन १, काठमाडौं । नेकपा (एमाले)को स्थायी समिति बैठक सकिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागीता बिनै तुलसीलाल प्रतिष्ठान, च्यासलमा बसेको बैठक केहि महत्वपूर्णं निर्णय गर्दै सकिएको हो । एमालेका प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार बैठकले अदालतको फैसलालाई मान्दै जनतामाझ जाने निर्णय गरेको छ । त्यस्तै बैठकले पार्टी विवाद समाधान गर्न गठित कार्यदललाई भंग … Continue reading एमालेको स्थायी समिति बैठक, यस्ता छन् बैठकका मुख्य ४ निर्णय