गण्डकी प्रदेशमा थप ३८९ जनामा कोरोना संक्रमण, तीनको मृत्यु

१ साउन, काठमाडौं । गण्डकी प्रदेशमा आज थप ३८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा शुक्रवार मुस्ताङमा ११, मनाङमा २, म्याग्दीमा ५, पर्बतमा ७३, गोरखामा १, लमजुङमा ८, तनहुँमा २०, कास्कीमा १४६, वाग्लुङमा ३९, स्याङजामा ३५ र नवलपरासीपूर्वमा ४१ जना गरी ३८९ जना नयाँ संक्रमित थपिएका छन् । ती … Continue reading गण्डकी प्रदेशमा थप ३८९ जनामा कोरोना संक्रमण, तीनको मृत्यु