back
CTIZAN AD

गण्डकी प्रदेशमा थप ३८९ जनामा कोरोना संक्रमण, तीनको मृत्यु

वि.सं.२०७८ साउन १ शुक्रवार

858 

shares

१ साउन, काठमाडौं । गण्डकी प्रदेशमा आज थप ३८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा शुक्रवार मुस्ताङमा ११, मनाङमा २, म्याग्दीमा ५, पर्बतमा ७३, गोरखामा १, लमजुङमा ८, तनहुँमा २०, कास्कीमा १४६, वाग्लुङमा ३९, स्याङजामा ३५ र नवलपरासीपूर्वमा ४१ जना गरी ३८९ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १८८ जना महिला र १९३ जना पुरुष रहेका छन् । आज प्रदेशमा ३६६ जना निको भएका छन् ।

शुक्रवार थपिएका ३६६ जनासँगै प्रदेशमा हालसम्म ६० हजार ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ५७ हजार ६२ जना निको भइसकेका छन् ।

त्यसैगरी प्रदेशमा आज आज नवलपरासीपूर्व, स्याङजा र कास्कीका १/१ जना गरी तीनजनाको मृत्यु भएको छ । आज थपिएका ३ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १०१७ पुगेको छ ।

प्रदेशमा हाल २८२१ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २६०९ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयद्धारा जारी विवरणमा उल्लेख छ ।

No photo description available.

गण्डकी प्रदेशमा आज ६ कोरोना संक्रमितको मृत्यु, ३६० संक्रमित

वि.सं.२०७८ साउन १ शुक्रवार १७:२७ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...