आज देशैभरी १८७५ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

२ साउन, काठमाडौं । नेपालमा आज १८७५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८५८ पिसीआर र ३२०८ ऐन्टिजेन गरी १०,०६६ वटा नमुना परीक्षणमा १८७५ जना संक्रमित थपिएका हुन् । शुत्रवारको तुलनामा शनिवार संक्रमितको संख्या केही घटेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा ५२, ललितपुरमा ७७ … Continue reading आज देशैभरी १८७५ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु