गण्डकी प्रदेशमा आज थपिए २६८ कोरोना संक्रमित, ३ जनाको मृत्यु

२ साउन, काठमाडौं । गण्डकी प्रदेशमा आज थप २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा शनिवार म्याग्दीमा ३, गोरखामा ५५, लमजुङमा १८, तनहुँमा ३१, कास्कीमा ९२, वाग्लुङमा ९, स्याङजामा १ र नवलपरासीपूर्वमा ५९ जना गरी ३६८ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १३४ जना महिला र १३४ … Continue reading गण्डकी प्रदेशमा आज थपिए २६८ कोरोना संक्रमित, ३ जनाको मृत्यु