back
CTIZAN AD

गण्डकी प्रदेशमा आज थपिए २६८ कोरोना संक्रमित, ३ जनाको मृत्यु

वि.सं.२०७८ साउन २ शनिवार

828 

shares

२ साउन, काठमाडौं । गण्डकी प्रदेशमा आज थप २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा शनिवार म्याग्दीमा ३, गोरखामा ५५, लमजुङमा १८, तनहुँमा ३१, कास्कीमा ९२, वाग्लुङमा ९, स्याङजामा १ र नवलपरासीपूर्वमा ५९ जना गरी ३६८ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १३४ जना महिला र १३४ जना पुरुष रहेका छन् । आज प्रदेशमा ३०२ जना निको भएका छन् ।

शनिवार थपिएका २६८ जनासँगै प्रदेशमा हालसम्म ६१ हजार १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ५७ हजार ३६४ जना निको भइसकेका छन् ।
त्यसैगरी प्रदेशमा आज आज नवलपरासीपूर्व, कास्की र म्याग्दीका १÷१ जना गरी तीनजनाको मृत्यु भएको छ । आज थपिएका ३ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १०२० पुगेको छ ।

प्रदेशमा हाल २७८४ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २५१४ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयद्धारा जारी विवरणमा उल्लेख छ ।

No photo description available.

गण्डकी प्रदेशमा थप ३८९ जनामा कोरोना संक्रमण, तीनको मृत्यु

वि.सं.२०७८ साउन २ शनिवार १८:१२ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...