विश्वासको मत लिने देउवाको निर्णय, विभाजित देखियो माधव समूह

साउन ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन गरेको निर्णयले नेकपा (एमाले)को माधवकुमार नेपाल समूह विभाजित बनेको छ । अप्रत्याशित रुपमा मत लिने प्रस्ताव अगाडि आएसँगै माधव समूहका केहि नेता पक्षमा र केहि विपक्षमा देखिएका छन् । तत्कालिन समय देउवाको पक्षमा हस्ताक्षर गर्न अगुवाई गरेका केहि नेताहरु मत दिने पक्षमा देखिएका छन् भने … Continue reading विश्वासको मत लिने देउवाको निर्णय, विभाजित देखियो माधव समूह