एमाले बैठकको निष्कर्ष : देउवाको पक्षमा भोट दिनेहरु पार्टीमा रहन्नन्

साउन ३, काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग नगर्ने निर्णय गरेको छ । आइतबार बसेको स्थायी समिति बैठकले देउवाको विपक्षमा उभिने निर्णय गरेको हो । बैठकले देउवाले हतार–हतार विश्वासको मत लिन खोजेको निर्णयमा षडयन्त्र देखिएको पनि ठहर गरेको छ । बैठकपछि पत्रकारसँग कुराकानी गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एमाले पार्टी सरकारको विपक्षमा रहने … Continue reading एमाले बैठकको निष्कर्ष : देउवाको पक्षमा भोट दिनेहरु पार्टीमा रहन्नन्