back
CTIZAN AD

एमाले बैठकको निष्कर्ष : देउवाको पक्षमा भोट दिनेहरु पार्टीमा रहन्नन्

वि.सं.२०७८ साउन ३ आइतवार

774 

shares

साउन ३, काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग नगर्ने निर्णय गरेको छ । आइतबार बसेको स्थायी समिति बैठकले देउवाको विपक्षमा उभिने निर्णय गरेको हो ।

बैठकले देउवाले हतार–हतार विश्वासको मत लिन खोजेको निर्णयमा षडयन्त्र देखिएको पनि ठहर गरेको छ । बैठकपछि पत्रकारसँग कुराकानी गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एमाले पार्टी सरकारको विपक्षमा रहने र सबै सांसदलाई विपक्षमा रहन निर्देशन गर्ने निर्णय गरिएको बताए ।

उनले एमालेको निर्णय बाहिर जाने सदस्य एमालेको नहुने पनि निर्णय बैठकले लिएको जानकारी दिए ।

उनका अनुसार बैठकले १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध गराउने निर्णय पनि गरेको छ । उनका अनुसार माधव नेपाल एमालेमा नफर्किने निष्कर्षमा रहेको विघटित कार्यदलका सदस्यहरुले बैठकलाई बताएका थिए ।

सम्बन्धित समाचार

विश्वासको मत लिने देउवाको निर्णय, विभाजित देखियो माधव समूह

वि.सं.२०७८ साउन ३ आइतवार १३:५४ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...