पछिल्लो २४ घण्टामा थपिए १८०१ कोरोना संक्रमित, २३ जनाको मृत्यु

३ साउन, काठमाडौं । नेपालमा आज १८०१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६,६२८ पिसीआर र ३००० ऐन्टिजेन गरी ९,६२८ वटा नमुना परीक्षणमा १८०१ जना संक्रमित थपिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा ३६, ललितपुरमा ६४ जना र काठमाडौंमा २३४ जना गरी उपत्यकामा आज ३३४ … Continue reading पछिल्लो २४ घण्टामा थपिए १८०१ कोरोना संक्रमित, २३ जनाको मृत्यु