आजदेखि कोरोना भाइरस विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाइने, यी हुन् खोप केन्द्रहरु
४ साउन, काठमाडौं । अमेरिकी सरकारद्धारा अनुदानमा प्राप्त कोरोना भाइरसविरुद्धको ‘जोनसन एण्ड जोनसन खोप आजदेखि लगाइदैछ । अमेरिकी कम्पनी कोभ्याक्स कार्यक्रम अन्तर्गत आएको १५ लाख ३४ हजार ८५० डोज खोप, खोप पुगि नसकेका दुर्गम जिल्ला बाहेक अन्य सबै जिल्लामा आजदेखि लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयद्धारा जारी सूचना अनुसार जोनसन … Continue reading आजदेखि कोरोना भाइरस विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाइने, यी हुन् खोप केन्द्रहरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed