केन्द्रीय कमिटी बैठकमा पनि गएन माधव समूह

साउन ४, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केहीबेरदेखि जारी छ । जेठ २ अघिको संरचनाअनुसार १० औं बैठक भनि बोलाइएको बैठकमा पनि माधवकुमार नेपाल पक्ष भने उपस्थित छैन् । १० बुँदे सम्झौतापश्चात बोलाइएको बैठकलाई माधव पक्षले एकलौटी भन्दै उपस्थित हुन अस्वीकार गरेको छ । जारी बैठकमा पार्टीको विधान र … Continue reading केन्द्रीय कमिटी बैठकमा पनि गएन माधव समूह