back
CTIZAN AD

केन्द्रीय कमिटी बैठकमा पनि गएन माधव समूह

वि.सं.२०७८ साउन ४ सोमवार

732 

shares

साउन ४, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केहीबेरदेखि जारी छ । जेठ २ अघिको संरचनाअनुसार १० औं बैठक भनि बोलाइएको बैठकमा पनि माधवकुमार नेपाल पक्ष भने उपस्थित छैन् ।

१० बुँदे सम्झौतापश्चात बोलाइएको बैठकलाई माधव पक्षले एकलौटी भन्दै उपस्थित हुन अस्वीकार गरेको छ ।

जारी बैठकमा पार्टीको विधान र आगामी महाधिवेशनबारे छलफल हुने एजेण्डा तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरुको बारेमा पनि छलफल हुने जनाइएको छ ।

माधव नेपालसहित एमालेका २२ जना सांसदले देउवालाई मत दिएका थिए । जसमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षकै ९ जना सांसद पनि सहभागी थिए । एमालेका २२ सांसदले मत दिएसँगै देउवाले १६५ सांसदको मत पाएका थिए ।

वि.सं.२०७८ साउन ४ सोमवार १३:१५ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...