एमाले बैठक : देउवालाई मत दिने सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय

साउन ४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदहरुलाई नेकपा (एमाले)ले २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । पार्टी अनुशासन, कम्युनिष्ट आन्दोलनको आर्दशको दृष्टिले अनुशासनहीन काम भएकाले स्पष्टीकरण सोध्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । देउवालाई माधवकुमार … Continue reading एमाले बैठक : देउवालाई मत दिने सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय