आज २ हजार ४४५ जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु
४ साउन, काठमाडौं । नेपालमा आज २,४४५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७,८३३ पिसीआर र ३८३१ ऐन्टिजेन गरी ११,६६४ वटा नमुना परीक्षणमा २,४४५ जना संक्रमित थपिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा ८८, ललितपुरमा ५६ जना र काठमाडौंमा ३३० जना गरी उपत्यकामा आज ४७४जना … Continue reading आज २ हजार ४४५ जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed