गण्डकी प्रदेशमा थप ६ कोरोना संक्रमितको मृत्यु, ४१७ जना संक्रमित, आज कुन जिल्लामा कति थपिए त ?

४ साउन, पोखरा । गण्डकी प्रदेशमा आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सोमवार नवलपरासीपूर्वका २ जना र कास्की, बाग्लुङ, स्याङजा तथा मनाङका १\१ जना गरी ६जनाको मृत्यु भएको हो । आइतवार थपिएका ६ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या १०३१ पुगेको छ । त्यस्तै प्रदेशमा आज … Continue reading गण्डकी प्रदेशमा थप ६ कोरोना संक्रमितको मृत्यु, ४१७ जना संक्रमित, आज कुन जिल्लामा कति थपिए त ?