back
CTIZAN AD

गण्डकी प्रदेशमा थप ६ कोरोना संक्रमितको मृत्यु, ४१७ जना संक्रमित, आज कुन जिल्लामा कति थपिए त ?

वि.सं.२०७८ साउन ४ सोमवार

996 

shares

४ साउन, पोखरा । गण्डकी प्रदेशमा आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सोमवार नवलपरासीपूर्वका २ जना र कास्की, बाग्लुङ, स्याङजा तथा मनाङका १\१ जना गरी ६जनाको मृत्यु भएको हो ।

आइतवार थपिएका ६ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या १०३१ पुगेको छ ।

त्यस्तै प्रदेशमा आज मनाङमा १, पर्वतमा ३९, गोरखामा ४९, लमजुङमा १५, तनहुँमा २४, कास्कीमा १९७, वाग्लुङमा ७, स्याङजामा ३० र नवलपरासीपूर्वमा ५५ जना गरी ४१७ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये २०४ जना महिला र २१३ जना पुरुष रहेका छन् ।

सोमवार थपिएका ३३८ जनासँगै प्रदेशमा हालसम्म ६१ हजार ९२६जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ५८ हजार २४ जना निको भइसकेका छन् ।

प्रदेशमा हाल २८६८ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २६४४ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयद्धारा जारी विवरणमा उल्लेख छ ।

May be an image of text that says 'प्रदेश सरकार जनसंख्या मन्तालय स्वास्थ्य फोन: पत्रसंख्या ५२०३९०, ሂ२००६૬ २०७७০৩ㄷ निर्देशनालय अध्यावधिक प्रदेशमा कोरोनाको संक्रमणबाट बमोजिम रहेको बिज्ञपि संख्या पुगेको गण्डकी १,नवलपरासी जिल्ला, कावासोती नगरपालिका बर्षीय कोरोना संक्रमित पुरुषको मिति २०७८/०४/०२ चितवनमा उपचारको निधन भएको वहामा मिति २०७८/०३/३ कोरोनाको संक्रमण पुष्टि भएको थियो। नवलपरासी चितवनमा जिल्ला, मध्यविन्दू नगरपालिका दुखद भएको वहाँमा भरतपुर अस्पताल, बाग्लुड जिल्ला, बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०४/०१ २०७८/०३/२० कोरोनाको संक्रमण भएको भरतपुर अस्पताल, पोखरामा कलेज, पोखरामा मिति पोखरामा फेदीखोला कोरोनाको संक्रमित २०७८/०३/१ जिल्ला, नेस्याड गाउँपालिका वहामा २०७८/०४/०३ कोरोनाको संक्रमण कोरोना संक्रमित महिलाको संक्रमण भएको थियो। ०७८/०४/०४ दुखद (मिति: संयोजक स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य गण्डकी कार्यसंचालन'

 

वि.सं.२०७८ साउन ४ सोमवार १७:१६ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...