अश्लिल फिल्म बनाएको अभियोगमा वलिवुड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान पक्राउ

५ साउन, काठमाडौं । वलिवुड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रालाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । इण्डियन मुलका वेलायती व्यवसायी समेत रहेका राज कुन्द्रालाई अश्लिल फिल्म बनाएर एप सार्वजनिक गर्ने अभियोगमा मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरिएको बताइएको छ । सोमबार राति पक्राउ परेका कुन्द्राका बारेमा प्रयाप्त सबुत रहेको र उनी नै मुख्य आरोपी … Continue reading अश्लिल फिल्म बनाएको अभियोगमा वलिवुड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान पक्राउ