back
CTIZAN AD

अश्लिल फिल्म बनाएको अभियोगमा वलिवुड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान पक्राउ

वि.सं.२०७८ साउन ५ मंगलवार

942 

shares

५ साउन, काठमाडौं । वलिवुड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रालाई मुम्बई प्रहरीले पक्राउ गरेको छ ।

इण्डियन मुलका वेलायती व्यवसायी समेत रहेका राज कुन्द्रालाई अश्लिल फिल्म बनाएर एप सार्वजनिक गर्ने अभियोगमा मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरिएको बताइएको छ ।

सोमबार राति पक्राउ परेका कुन्द्राका बारेमा प्रयाप्त सबुत रहेको र उनी नै मुख्य आरोपी रहेको प्रहरीले जनाएको छ । समाचार ऐजेन्सीका अनुसार उनको मेडिकल जाँचपछि आजै अदालतमा पेश गरिने छ ।

वि.सं.२०७८ साउन ५ मंगलवार ०९:२५ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...