कसरी अगाडि बढ्ने ? निर्णय लिन माधव पक्षीय सांसदहरु बैठक बस्दै
साउन ५, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदहरुको बैठक बस्ने भएको छ । माधव पक्षीय सांसद मेटमणि चौधरीले बताएअनुसार बानेश्वरस्थित अर्याल होटलमा दिउँसो ४ बजे बैठक बस्न लागेको हो । बैठकमा आगामी कदमबारे छलफल हुने उनले बताए । उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणबारे पनि बैठकले निर्णय … Continue reading कसरी अगाडि बढ्ने ? निर्णय लिन माधव पक्षीय सांसदहरु बैठक बस्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed