आज २८३८ मा कोरोना संक्रमण, ३० जनाको मृत्यु

६ साउन, काठमाडौं । नेपालमा आज २८३८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ८७१५ पिसीआर र ३९०१ ऐन्टिजेन गरी १२,६१६ वटा नमुना परीक्षणमा २८३८ जना संक्रमित थपिएका हुन् । मंगलवारको तुलनामा आज थपिएका संक्रमितहरुको संख्या केही घटेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा ७९, … Continue reading आज २८३८ मा कोरोना संक्रमण, ३० जनाको मृत्यु