कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (साउन ७ गते, जुलाई–२२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ०९ पैसा र विक्रिदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ । आज डलरको भाउ बुधवारकै मूल्यमा … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?