back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७८ साउन ७ बिहीवार

1K 

shares

७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (साउन ७ गते, जुलाई–२२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ०९ पैसा र विक्रिदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ । आज डलरको भाउ बुधवारकै मूल्यमा कारोवार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ २५ पैसा र विक्रिदर १४० रुपैयाँ ९५ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ पनि १५ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ २९ पैसा र विक्रिदर १६३ रुपैयाँ ११ पैसा रहेको छ । पाउन्डको भाउ आजपनि केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.09 119.69
EUR (European Euro)
1 140.25 140.95
GBP (UK Pound Sterling)
1 162.29 163.11
CHF (Swiss Franc)
1 129.18 129.83
AUD (Australian Dollar)
1 87.16 87.60
CAD (Canadian Dollar)
1 93.91 94.39
SGD (Singapore Dollar)
1 87.08 87.52
JPY (Japanese Yen)
10 10.82 10.87
CNY (Chinese Yuan)
1 18.40 18.50
SAR (Saudi Arabian Riyal)
1 31.75 31.91
QAR (Qatari Riyal)
1 32.71 32.87
THB (Thai Baht)
1 3.63 3.64
AED (UAE Dirham)
1 32.42 32.59
MYR (Malaysian Ringgit)
1 28.14 28.28
KRW (South Korean Won)
100 10.31 10.37
SEK (Swedish Kroner)
1 13.70 13.77
DKK (Danish Kroner)
1 18.85 18.95
HKD (Hong Kong Dollar)
1 15.32 15.40
KWD (Kuwaity Dinar)
1 395.67 397.67
BHD (Bahrain Dinar)
1 315.90 317.49

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ साउन ७ बिहीवार ०८:१७ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...