बागमती प्रदेशमा थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३९८८ पुग्यो

७ साउन, काठमाडौं । वागमती प्रदेशमा बुधवार थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा ५५ वर्षीय एक पुरुष र ४७ र ४८ वर्षीया २ महिला गरी ३ जना, ललितपुरमा ३५ र ९१ वर्षीय २ पुरुष, भक्तपुरमा ७७ वर्षीय पुरुष र ७५ वर्षीया २ महिला तथा चितवनमा ८४ वर्षीया … Continue reading बागमती प्रदेशमा थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३९८८ पुग्यो